यमनलाई हराउने नेपालको लक्ष्य

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यो खेल नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्दैछ । मंगलबार बेलुकी ७ बजे सुरु हुने यो खेल नेपालको लागि अंकको खाता खोल्ने अवसर पनि हुनेछ । एसियाको वरीयतामा पछि रहेको नेपाल […]

बालबालिकामा एन्टीबायोटिकको प्रयोग कम गर्न जरुरी

चिकित्सकको परामर्शबिना वा स्वास्थ्य जाँच नगरी सोझै औषधि पसलमा गएर औषधि माग्ने र खाने चलन नेपालमा व्यापक छ । सिटामोलदेखि एन्टीबायोटिकसम्मको प्रयोग बिना कुनै संकोच धेरैले गरिरहेका हुन्छन् । कुन औषधि कुन समयमा, कसरी सेवन गर्नुपर्छ ? भन्ने आधारभूत ज्ञान अधिकांश मानिससँग हुँदैन, तर पनि कसैले भनेको भरमा जस्तोसुकै औषधि खान हतारिने बानी छ । […]

परराष्ट्र मन्त्रालय भन्छ– ‘विपिन जोशी गाजामा फेला परेको गुड न्युज छ’

प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार विपिन गाजाको हस्पिटलमा सकुशल रहेको जानकारी इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासलाई जानकारी गराएको र नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी गराएको […]

युवा संघ र दुर्गा प्रसाईंलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

युवा संघ र दुर्गा प्रसाईंले ७ मंसिरका लागि तोकेको कार्यक्रम एकैठाउँमा गर्न प्रशासनले नदिने भएको छ । दुवै पक्षले ७ मंसिरमा बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेका थिए । तर, शान्ति सुरक्षाको अवस्था मध्यनजर गरेर दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अनलाइनखबरलाई […]