आज कार्तिक २७ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन […]

अब १ हजार र ५ सयका नेपाली नोट चल्दैनन् …?

विदेशी मुद्रा सञ्चिति घटेको खबर आएपछि सरकारले विलासिताका सामानको आयातमा कडाई गर्न थालेको छ । नेपालको पछिल्लो मौद्रिक नीतिले आयातलाई कम्तीमा सात महिना टिकाउन सकिने उल्लेख गरेको छ । अहिले नेपाल सरकारले विदेशी मुद्रा देश बाहिर जान नदिने नीति अपनाइरहेको छ । तर, मौद्रिक सञ्चिति कायम राख्न आयात र विदेशी मुद्रा आर्जनमा कडाइ गर्नुपर्ने केही विज्ञले सुझाव […]

विद्यालयमा आक्रमण, ५० जनाको मृत्यु

गाजा शहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन्। गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कूल  आसपासबाट शुक्रबार बिहान स्कूललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो।  आक्रमणपछि करिब ५० जना मारिएका छन्,’ अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले उल्लेख गरेका छन्। एएफपीले मृतकको सङ्ख्या तत्काल पुष्टि […]

गुल्सन झा : पर्फेक्ट अलराउण्डर

नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाउँदा गुल्सन झा ‘बेस्ट नेपाली प्लेअर’ बने । घरेलु मैदानमा भएको एसिया छनोटमा यूएईलाई हराएर फाइनलमा पुगेसँगै नेपालले विश्वकपमा स्थान बनाएको थियो । फाइनलमा भने समूह चरणमा हराउन नसकेको ओमानसँगै पराजित हुन पुग्यो । प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका गुल्सन नेपाली खेलाडीहरुमाझ उत्कृष्ट घोषित भए । मिडल ओभरमा कसिलो बलिङ […]