भारतमा संगठन राम्रो नभएको भए जनयुद्ध १० वर्षसम्म जान सक्दैनथ्योः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा राम्रो संगठन बनाउन नसकेको भए ‘जनयुद्ध’ १० वर्षसम्म अघि बढ्न नसक्ने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुसीराम पाख्रिनको छैटौं स्मृति दिवसको सन्दर्भमा आयोजित स्मृति ग्रन्थ लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्। उनले भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुनेसमेत बताए। प्रधानमन्त्री प्रचण्डले भारतमा बलियो संगठन हुनुमा […]

म पार्टीको मात्र होइन, देशकै नेता हुँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीको मात्र नभएर देशकै नेता भएको बताएका छन् । नेपाल संवतको नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले देशका लागि ५८ वर्षसम्म लडेको, जेल नेल र यातना सहेको जिकिर गरे । ‘जसले ५८ वर्ष देशका लागि लडेको छ, अनि म देशको नभएर पार्टीको मात्रै हो र […]

महोत्तरीमा डाँका समातेपछि रात्रिभोज, खुसियालीमा असईले पेस्तोल खेलाउँदा …

महोत्तरीमा अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा प्रहरी चौकी इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् । हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादवको पेस्तोल पड्किंदा गोली लागेर त्यहाँ कार्यरत प्रहरी जवान राजेशकुमार साह घाइते भएको घटना बाहिरिएको हो । राजेश सप्तरीका बासिन्दा हुन् । समाचार स्रोतका अनुसार यो घटना […]

सेवाग्राहीलाई सताउने सरकारको ‘खाजा समय’

सोमबार आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा कर चुक्ताको प्रमाणपत्रका लागि पुगेका सन्देश लोहनी पालो कुरिरहेका थिए । उनकै पालोमा कागजात हेर्नेसहित सबैजसो कर्मचारी सबै एकसाथ उठे । ‘खाजा समय’ भयो भन्दै आधा घण्टाका लागि कार्यालयबाट बाहिरिए । कार्यालय नै सुनसान बनाएर कर्मचारीहरु एकसाथ हिँडेपछि उनी त्यस दिन प्रमाणपत्र नबनाई फर्किन बाध्य भए । ‘यहाँ एक घण्टामा […]

आज मंसिर ८ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। […]