आज कार्तिक १७ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने […]

एक समूहले सार्वजनिक जग्गा कब्जा गर्न बनाएको संरचनामा अर्को समूहको चल्यो डोजर

स्थानीयवासीले संरक्षण गरेको सार्वजनिक जमिनमा बनेका मन्दिर, प्रतीक्षालय लगायतका संरचनामा अर्को एउटा समूहले डोजर चलाएको छ। बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित रंगशाला मार्गसँग जोडिएको चौरालीपथको १८ धुर सार्वजनिक जग्गा र त्यहाँको संरचनामा डोजर चलेपछि देवीनगरका बासिन्दा विरोधमा उत्रिएका छन्। चौरालीपथमा रहेको नक्सा नं ९ क कित्ता नं ४६८६ को साढे चार धुर जग्गामा नापीको मूल नक्सा र […]

निर्णायक खेलअघि ओमानले देखाएको नेपालको कमजोरी

आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलको अन्तिम ओभरमा नेपाललाई जितका लागि २६ रन चाहिएको थियो । नेपालसँग २ विकेट बाँकी थियो र स्ट्राइकमा थिए विवेक यादव, अर्को छेउमा करण केसी । एसोसिएट क्रिकेटकै अनुभवी र उत्कृष्ट बलर बिलाल खानको हातमा ओमानका अप्तान जिसन मक्सुदले  अन्तिम ओभर फाल्न बल थमाएका थिए । अघिल्ला […]

पक्राउ परे रिगल

प्रहरीले योगराज ढकाल (रिगल) लाई पक्राउ गरेको छ। सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरिदिएको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको सेतोपाटीलाई जानकारी दिए। ‘सर्वोच्चको आदेशपछि रिगललाई नेपालगञ्जबाट पक्राउ गरिएको हो,’ उनले भने। रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए। रिगलले ०७२ असार २८ […]

रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गर्न अदालतको आदेश..

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो । आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस […]