आज कार्तिक २६ गते तपाईंको राशिफल

  मेष  -चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ। वृष […]

चुरोट छोड्ने विकल्प होइन भेप

बेलायतमा बस्ने १२ वर्षीया साराह ग्रिफिनलाई गत सेप्टेम्बरमा दमको आक्रमण भएपछि अस्पताल भर्ना गर्नुपरेको थियो। चार दिनदेखि अस्पतालमा कोमामा रहेकी साराको अवस्था अहिले राम्रो छ तर भेप सेवन गर्ने लतले उनको फोक्सोमा नराम्ररी क्षति पुर्‍याएको छ । साराकी आमा मेरीले बताइन्, ‘डाक्टरहरूले उनको एउटा फोक्सो लगभग पूर्ण रूपमा नष्ट भएको बताएका छन्। उनको श्वासप्रश्वास प्रणाली […]

मुख्यमन्त्री र स्वास्थ्यमन्त्री नभएको ‘मौका छोपी’ अस्पतालहरूमा अध्यक्ष नियुक्त

मुख्यमन्त्री र स्वास्थ्यमन्त्री समेत नभएको बेला लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालका अध्यक्ष नियुक्त गरेको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्वास्थ्यमन्त्री राजु खनाल निजी कामको शिलशिलामा नेपाल बाहिर रहेको बेला कार्यवाहक मुख्यमन्त्री धनबहादुर मास्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका अस्पतालका विकास समितिहरूमा अध्यक्ष नियुक्त गरेको हो। यसअघिको मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारले नियुक्त गरेका अस्पताल विकास […]

गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् । चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए । बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात […]

हर्क साम्पाङको चिठी पाएपछि हवाई नीतिविरूद्ध विमानस्थलको अध्ययन गर्न निर्देशन दिने मन्त्री किराँती

सामाजिक सञ्जालमा सक्रिय रहने धरानका मेयर हर्क साम्पाङ सञ्जालबाटै प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई प्रश्न सोधिरहेका हुन्छन्। प्रश्न सोध्ने मात्र होइन, धरानका लागि आवश्यक पर्ने विकास आयोजनाहरूबारे उनी सामाजिक सञ्जालबाटै मन्त्री तथा प्रधानमन्त्रीसँग अनेकौं मागसमेत राख्छन्। यसपटक पनि उनले त्यसै गरे। कात्तिक २२ गते बुधबार मेयर साम्पाङले आफ्नो फेसबुकमार्फत् एउटा पत्र सार्वजनिक गरे। उक्त पत्रमा उनले धरानमा विमानस्थल निर्माणका लागि आवश्यक पहल गरिदिन संस्कृति, […]

बिहे दर्ता गर्न नमानेर ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीविरूद्ध पत्नीद्वारा उजुरी

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले पत्नी जानकी पाण्डेसँग ६ वर्षअघि भएको बिहे दर्ता गर्न अस्वीकार गरेको र मार्नेसम्मको धम्की दिएको भन्दै महिला आयोगमा उजुरी परेको छ। महिला आयोगभन्दा अगाडि उनी शान्ति सुरक्षा माग गर्दै प्रहरीमा समेत गएकी थिइन्। बिहे दर्ता गर्न वडामा निवेदन दिँदा पनि सुरेन्द्र नआएको र उल्टै आफूलाई मार्नेसम्मका धम्की दिएको भन्दै जानकीले महिला आयोगमा उजुरी गरेकी हुन्। […]

भूकम्प पीडितलाई दुईकोठे बुकुरो होइन, सम्मानजनक घरबास

करिब १५ वर्षअघि झाडापखालाको महामारीमा जीवनजल र स्लाइनपानी कुरिरहेको जाजरकोट अहिले रात्रिकालीन खुल्ला आकाश ढाक्ने त्रिपाल, न्यानो बिछ्यौना र दुईछाक भोजन कुरिरहेको छ । कणर्ाली प्रदेशको जाजरकोट त्यही जिल्ला हो जहाँ १५ वर्षअघि झाडापखालाको महामारी फैलिंदा ४०० भन्दा बढी मानिसको ज्यान गएको थियो । त्यतिबेला जिल्लाका विकट गाउँहरूमा झाडापखालाको महामारी फैलिएको थियो । नेपाल राज्यको […]

आज कार्तिक २५ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। परिवारजनको साथ जुट्नाले नयाँ काम […]