आज कार्तिक २९ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिहिनेत र दौडधुपले मात्र काम बन्नेछ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। तापनि सम्भावना खोजी गर्ने समय छ। वृष – […]

टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन शेखर कोइरालाको माग

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय गरेको भन्दै  खेद व्यक्त गरेका छन् । सरकारले आज सोमबार टिकटक बन्द गर्ने निर्णय गरेको थियो । नेता कोइरालले यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह पनि गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विगतमा पनि […]