टिकटक होइन, यसको दुरुपयोग रोकौं

टिकटक बन्द गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाको बाढी नै आइरहेको छ । एकदम सही निर्णय भन्दै नेपाल सरकारलाई धन्यवाद दिनेहरू पनि छन् । अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएकोप्रति पिर चिन्ता गर्नेहरू पनि उत्तिकै छन् । कतिलाई त ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तो पनि भएको देखिन्छ । फेसबुक, इन्स्टाग्राम, एक्स (ट्वीटर) […]