आज कार्तिक २८ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। कमजाेर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। वादविवादमा अघि नसर्नुहाेला। सावधानीले नै सम्भावित समस्या […]

सरकारको टिकटक माथिको प्रतिबन्ध गलत

सरकारले सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका जारी गरेको दुई दिनपछि सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध नै लगाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वसाधारणको पहुँचमा यो लोकप्रिय सार्वजनिक ‘प्लाटफर्म’ माथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सञ्चार एवं सूचनाप्रविधि मन्त्री रेखा शर्माका भनाइमा, ‘टिकटकबाट सामाजिक सद्भाव बिगार्ने’ काम भएकोले त्यसलाई बन्द गर्ने निर्णय गरिएको […]

तिहार मनाउन घर आएका थिए शिकारीको गोली प्रहारबाट मारिएका जुगारू

दाङको घोराही उपमहानगरपालिका-५ धर्नाकी २० वर्षीया अस्मिता चौधरीले विवाहको दोस्रो वर्षगाँठ नपुग्दै श्रीमान गुमाइन्। ८ कक्षा पढ्दा पढ्दापढ्दै गरिबीका कारण पढाइ छाडेर अस्मिताले घोराही-७ हनरियाका २८ वर्षीय जुगारू चौधरीसँग ०७८ माघमा मागी विवाह गरेकी थिइन्। जुगारू सशस्त्र प्रहरी जवान हुन्। उनी परिवारका माइला छोरा थिए। जेठा दाजुको मृत्यु भइसकेका कारण जुगारूले नै घर गृहस्थी सम्हाल्दै आएका थिए। कक्षा १२ सम्म पढेका […]

शाहीलाई किर्तेमा कोर्टमार्सल ठोक्ने पाण्डे आफै किर्तेमा फसे !

नेपाली सेनाले उमेरको विषयमा छानबिन सुरु गरेपछि वरिष्ठ उपरथी ताराध्वज पाण्डेले राजनीमा दिए । रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो साता अवकाशमा गएसँगै एक वर्षपछि नेपाली सेनामा नयाँ […]