प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान

कम्तिमा पाँच बर्ष अघि स्थायी भएका शिक्षकलाई करारमा प्रधानाध्यापक बनाउने गरी महानगरपालिकाले दरखास्त आह्वान गरेको छ । आधारभूत तहको कक्षा १ – ५ का लागि ६ जना, कक्षा १ – ८ का लागी २१ जना र माध्यमिक तहका लागि ४४ जना गरी ७१ जना प्रधानाध्यापक नियुक्तिका लागि महानगरले प्रकृया शुरु गरेको हो । शुक्रबार एक […]

आज कार्तिक २० गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला। वृष – […]

के हो बालेनलाई बिच्काउने नेपवेष्ट विवाद ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार बुढानीलकण्ठमा भएको भ्याली मेयर्स फोरमको बैठक बहिष्कार गर्नुको कडी थियो– काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा नेपवेष्ट प्रालिलाई दिने कि नदिने भन्ने विषय । सरकारले १३ वर्षअगाडि नै परियोजना विकास सम्झौता (पीडीए) गरी नेपवेष्टलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको थियो । तर, त्यसपछि मुलुक संघीयतामा गयो, स्थानीय सरकारहरु बने । तर, […]

बुहारी र तीन नाति-नातिना गुमाएकी सरस्वती : छोराे फर्किएपछि के जवाफ दिनू …?

शुक्रबार बेलुकी खाना खाएर रुकुम आठबिसकोट नगरपालिका –१४ छेपारेकी ६० वर्षकी सरस्वती जैसी विस्तारामा गइन् । साथमा थिइन्, ६ वर्षकी नातिनी भगवती जैसी । घरको पल्लो कोठामा ३० वर्षकी बुहारी अमृता जैसीसँग एक नातिनी र एक नाति थिए । राति ११: ४७ मा बसेको घर एकाएक हल्लियो । ठूलो गर्जनसहित भित्ताहरु भत्किन थाले । ‘निदाएकै […]

जग्गा किनबेच गर्न स्टक मार्केट जस्तै ‘ल्यान्ड मार्केट’

सहरी क्षेत्रमा घरजग्गा व्यवसाय कसरी व्यवस्थित गर्ने — सरकार र सरोकारवालालाई यो चुनौती बढिरहेको छ। नेपालमा कारोबारमा सबभन्दा बढी नाफा हुने र छिटो मूल्य बढ्ने क्षेत्रका रूपमा घरजग्गा क्षेत्र स्थापित भएको छ। तर घरजग्गा कारोबार व्यवस्थित हुन नसक्दा यो कारोबारमा सहभागी सबैले हैरानी पाएका छन्। अहिले घरजग्गा कारोबारमा सहभागी हुने खरिदकर्ता, बिक्रीकर्ता, ब्रोकर वा सरकार कोही पनि खुसी छैनन्। […]

टी-२० विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमान भिड्दै, नेपाललाई बदला लिने मौका

अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा […]

रानीमहल घुम्न गएका लोहनी परिवारको क्षतिले कुमारबस्ती शोकमा

जनरल खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा ताजमहलकै शैलीमा बनाइएको ‘प्रेमको प्रतीक’ मानिने पाल्पाको रानीमहल घुम्ने योजना देवचुली नगरपालिका–१६ रजहर कुमार बस्तीका लोहनी परिवारले पहिल्यैदेखि बनाएको थियो । यसपटकको दशैंमा फूलपाती भित्राएपछि रानीमहल घुमेर नवमीसम्म फर्किने योजनामा गएको लोहनी परिवार नै दुर्घटनामा परेर हृदयविदारक क्षति पुगेको छ । अवोध छोरासहित बाबुआमा, श्रीमती, सासुआमासम्म एकै दुर्घटनामा गुमाएका […]