अभिनेता दयाहाङ राईका यी चार फिल्म युट्युव ट्रेन्डिङमा हेर्नु भो त…?

हलपछि अब युट्युवमा पनि अभिनेता दयाहाङ राईको दबदबा देखिएको छ । उनी अभिनित चार नेपाली फिल्म यतिबेला युट्युवको नेपाल ट्रेन्डिङमा छन् । जसमध्ये ‘के घर के डेरा’ ट्रेन्डिङको शीर्षस्थानमा छ । मंगलबार बेलुकासम्म यो फिल्मलाई २३ लाख पटक हेरिएको छ । दोस्रो स्थानमा ‘बिहे पास’ छ जसलाई मंगलबार बेलुकासम्म २१ लाख पटक हेरिएको छ । […]

जुवाखालबाट पूर्वजर्नेलसहित ८ जना पक्राउ

जिल्ला प्रहरी परिसर, ललितपुरले जुवाखालमा छापा मारेर नेपाली सेनाका एक जना पूर्वउपरथीसहित ८ जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले चलाएको विशेष अपरेशनमा पूर्वउच्च सैनिक अधिकृतसहित ललितपुरका केही व्यवसायीहरु पक्राउ परेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । अनुसन्धान अधिकृतहरुका अनुसार, ती पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए । पहिले घरमै खेलाउने गरेको […]