आज मंसिर ४ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मध्याह्नदेखि आम्दानी बढ्नेछ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर आकस्मिक समस्याले खर्च गराउला। सरसापटमा पनि धन बाहिरिन […]

आफैंले कन्यादान गरेको छोरीज्वाइँले अन्माए अम्बिकालाई

गर्मीले मधेसको माटो धपक्कै बलेको थियो। देहातका मानिस गर्मी छल्न शीतल सियाँलको खोजीमा थिए। आँखाले भ्याएजत्ति सम्म देखिने फाँट र डगरहरूमा सियाँल ताप्ने ठाउँ कहाँ हुनु! खेतबारीमा मकै हलक्क बढेका थिए। गर्मीले धापिएकाहरू तिनै मकैका बोटमुनि सियाँल तापेर धुपबाट जोगिने भगीरथ कोसिस गर्थे। गर्मीले जसरी तराईको माटो बलेको थियो, त्योभन्दा कम थिएन, चुनावी धुप। सिंगै देश […]

२९ मंसिरबाट सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा गोविन्द केसीले यही मंसिर २८ गतेसम्म आफ्ना माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । २८ गतेसम्म पनि माग पूरा नभए २९ गतेदेखि सत्याग्रह लगायतका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी उनले दिएका छन् । यसअघि सरकारले माग पूरा गर्ने आश्वासनपछि अनसनको कार्यक्रमलाई मंसिर २८ गतेसम्म सारेका डा. केसीले आइतबार विज्ञप्ति […]

आज मंसिर ३ गते तपाईंको राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ पुराना कामको चर्चा हुनेछ र नयाँ अवसर पनि प्राप्त हुनेछ। महत्त्वपूर्ण भेटघाटले हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ। मेहनतले नाम, दाम र इनाम प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट […]