बालेनले भने – “मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ”

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् ।  बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन् । राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरे । तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर […]

आज कार्तिक १५ गते तपाईको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिहानकाे समय लाभदायक रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसाेदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ। आँटेकाे काम राेकिन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ। कामकाे उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय […]

टिकटकको मालिक बाइटडान्सले गर्दैछ कर्मचारी कटौती

चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकको मालिक कम्पनी बाइटडान्सले आफ्नो गेमिङ व्यवसायको आकारमा कटौती गर्दैछ । चिनियाँ गेमिङ उद्योगमा शीर्ष स्थानमा रहेको टेन्सेन्टलाई कडा टक्कर दिन बाइटडान्स सन् २०१९ मा गेमिङ उद्योगमा छिरेको थियो । तर बजार हिस्सामा पकड बढाउन नसकेपछि कम्पनी पछाडि हटेको हो । कम्पनीले लञ्च नै नभएका केही गेमहरूलाई पनि डिसेम्बरमा बन्द गर्दैछ […]