author

साडियो माने गए साउदी अरेबिया

सेनेगलका फरवार्ड साडियो माने जर्मन क्लब बायर्न म्युनिख छोडेर साउदी अरेबियाको प्रो लिग क्लब अल-नासरमा आबद्ध भएका छन् । अल-नारसमा गत वर्ष पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि आबद्ध भएका थिए । इंग्लिस क्लब लिभरपुलका पूर्व फरवार्ड ३१ वर्षीय मानेले बायर्नका लागि ३८ खेलमा १२ गोल गरेका थिए। च्याम्पियन्स लिगको खेल हारेपछि उनले ड्रेसिङ रुममा लिरोय […]

नेपाली सेनाको संख्या घटाउने बहस

अहिले नेपाली सेनाको संख्या कटौतीको बहस तातेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारको चालु खर्च कटौतीका लागि सेनाको संख्या घटाउनु पर्ने टिप्पणी गरेयता यो बहस गरमाएको छ। वाग्लेले गरेको टिप्पणी बहसमा आउनुको अर्को पनि कारण छ। वाग्ले उनै अर्थशास्त्री हुन् जसलाई श्रीलङ्काको संसद्ले आर्थिक संकटका बेला सुझाव माग्न […]

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका को भए त नियुक्त ?

६ साउन, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत […]

एमालेले संसदमा जारी राखेको अवरोध खुलाउन सभामुखले गरे पहल

१६ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधि सभामा एमालेले जारी राखेको अवरोध खुलाउने मुख्य एजेन्डा तय गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । उक्त दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनमै बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि सभामुख घिमिरेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड […]

सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आज मन्त्री बन्दै

कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन्  गौतमले मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए । सरकार बनाउन बहुमत पुर्‍याउन गौतमले सभामुखबाट राजीनामा दिएका थिए । मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले बताए। तर कसले कुन मन्त्रालय लिने […]

माओवादीले केन्द्रीय कमिटीमा २२ महिला सदस्य थप्ने

नेकपा माओवादी केन्द्रले २२ जना महिला नेतालाई केन्द्रीय सदस्य बनाउने भएको छ। ०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्‍याउने निर्णय गरेपनि हालसम्म कार्यान्वयन भएको थिएन। आजदेखि सुरू हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पुर्‍याउन २२ जना थप्ने प्रस्ताव गरिएको छ। निर्वाचन […]

आइसिसी महिला टी-२० विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटका लागि प्रारम्भिक टिम घोषणा गरेको छ । क्यानले २४ सदस्यीय टिम घोषणा गरेको हो। बन्द प्रशिक्षणका लागि घोषणा गरिएको टिममा युवा खेलाडीलाई मौका दिइएको छ।  टी-२० विश्वकपको एसिया छनोट मलेसियामा आयोजना हुँदैछ। प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । अगस्ट अन्तिम […]