सहकारीले चलाएको कलेजले विद्यार्थीलाई कोरिया पठाउने

सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको जीविका कृषि सहकारी संस्थाले सञ्चालन गरेको जीविका कृषि विज्ञान कलेजले पढ्दै कमाउँदै कार्यक्रमका लागि एक वर्ष विद्यार्थीलाई कोरिया पठाउने भएको छ । बिएस्सी एजी चारवर्षे कोर्स अध्ययन गर्ने विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रमका लागि एक वर्ष कोरिया पठाउने सम्झौता भएको कलेजका व्यवस्थापक शिवकुमार डाँगीले बताए । पढ्दै कमाउदै कार्यक्रम अनुसार कलेजमा […]