हाम्रो प्रयास

मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न

बागमती । कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा भएका छन् । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा...

पुरा पढ्नुहोस
रामेछापमा तिन सय युवालाई नि-शुल्क सिपमुलक तालिम दिइने

प्रदेश युवा परिषद् बागमती र जिल्ला  युवा समिति रामेछापले तिन सय युवाहरुका लागि ३९० घन्टे र १६० घन्टे सिपमुलक तालिम संचालन गर्ने भएको छ। प्रदेश युवा परिषद्ले  ” सिर्जनशील र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा...

पुरा पढ्नुहोस
नेपालमा राम राज्य ब्यवस्था हुनुपर्ने जरुरी छ : जगत बहादुर थापा

तपाईहरुले नेपालमा रामराज्य व्यवस्था लागु हुनुपर्छ भन्दै आउनु भएको छ यो भनेको के हो ? नेपालमा बहुदलीय संसदीय व्यवस्था छ । यो ब्यवस्थामा धेरै विकृतिहरु आए । यो व्यवस्था जनताको हितमा छैन । यो ब्यवस्थाको...

पुरा पढ्नुहोस
१६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ बस्नेतले काठमाडौं क्षेत्र नं ३ जोरपाटी स्थित नयाँबस्ती युवा क्लबको प्राङ्गणमा १६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण गरेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्य एबं युवा नेता...

पुरा पढ्नुहोस
अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी

-काठमाडौं साझा पार्टीले अति बिपन्न नागरिकहरुलाई दशैं मनाउन राहत सहयोग हेतु साझा मुठ्ठीदान अभियानलाई तिब्रता दिएको छ। सरकारलाई दबाबस्वरुप खाना वितरण कार्यक्रम गरेर विपक्षी मोर्चामा सकृय खबरदारी गरिरहेको साझाले मुठ्ठीदान संकलन गरी बिपन्नहरुको चुल्हो बाल्ने प्रयास...

पुरा पढ्नुहोस
कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै नायिका तथा मोडल आशा भुषालले लेखिन् यस्तो कुरा

कुनै बेला नेपालीहरुले लोडसेडिङको समस्या झेल्नु परेको अवस्था ताजै छ । दैनिक १८ घन्टा लोडसेडिङ हुँदा कतिबेला बत्ति आँउछ र काम गर्न पाउला भन्ने अवस्था पनि थियो । हरेक ब्यक्तिहरुले लोडसेडिङको तालिका हेरेर मात्र...

पुरा पढ्नुहोस
निषेधाज्ञामा सुटिङ बिबादको कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघद्धारा प्रेस बिज्ञप्ती जारी

प्रकाश बराईली “अभिब्यक्ति” काठमाडौं, नेपाल   बिश्वब्यापी महामारीका रुपमा रहेको कोरोना भाईरस (कोभिड १९) ले गर्दा अहिले सबैलाई त्रास फैलाएको छ । साथै दिनानुदिन कोरोना संक्रमित पनि बढीरहेका छन् । केही महिना लकडाउन भयो तर अहिले पछिल्लो...

पुरा पढ्नुहोस
विश्वकर्मा कलाकार समाज, नेपालद्धारा आपतकालिन कलाकार राहत कोषको स्थापना

प्रकाश बराईली अभिब्यक्ति काठमाडौं, नेपाल   विश्वको महामारीको रुपमा रहेका (कोभिड १९) कोरोना भाईरसले यतीबेला नेपालमा पनि धेरै ब्यक्तिहरुलाई दैनिक हात मुख जोड्न गाह्रो भएको छ । जस मध्य मजदुरहरु त झनै मर्कामा परेका छन् । साथै...

पुरा पढ्नुहोस
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो

गुल्मीको कालीगण्डकी गाउँपालिका फोक्सिङमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना गराइएको छ। वैशाख २२ गते मलामी गएर फर्किएका २७ वर्षीय श्यामबहादुर परियार ठूलो पानीको कारण ओत लाग्‍न स्थानीय ४३ वर्षीय नेत्र काउछाको घरमा पसेका...

पुरा पढ्नुहोस
नवराज विश्वकर्माको हत्यारालाई कडा कारबाही गर्न विश्वकर्मा कलाकार नेपाल, केन्द्रिय समिती, काठमाडौंको माग

प्रकाश बराईली “अभिब्यक्ति” काठमाडौं, नेपाल जाजरकोट रुकुममा केही दिन अघि घटेको घट्नाले अहिले देशब्यापी रुपमा ठुलो रुप लिन लागेको छ । अन्तरजातिय प्रेमलाई बिवाहमा परिणत गर्छु भन्दा नवराज विश्वकर्मा लगायत अन्य ४ जनाको हत्या भयो ।...

पुरा पढ्नुहोस