समाचार
काठमाडौँ। राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै...
पुरा पढ्नुहोसकाठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख नदिने बताएका छन्। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको भेटवार्तामा अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। भेटको क्रममा ढकालले अर्थमन्त्री...
पुरा पढ्नुहोसकाठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको...
पुरा पढ्नुहोसकाठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले निस्कासन गरेको जनाएको छ । लिम्बु प्रेस सेन्टरको केन्द्रीय सचिवको जिम्मेवारीमा थिए ।...
पुरा पढ्नुहोसकाठमाडौं । पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो । दुर्घटनामा बसका चालक टीकाराम बिक र...
पुरा पढ्नुहोसप्रदेश युवा परिषद् बागमती र जिल्ला युवा समिति रामेछापले तिन सय युवाहरुका लागि ३९० घन्टे र १६० घन्टे सिपमुलक तालिम संचालन गर्ने भएको छ। प्रदेश युवा परिषद्ले ” सिर्जनशील र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली निर्देशक शोभित बस्नेतले अभिनेता तथा चर्चित कमेडियन कपिल शर्मासँग भेट गरेका छन् । उनले केही अगाडि मुम्बईमा कपिल शर्माको ‘द कमेडी नाइटस विथ कपिल शर्मा शो’को सेटमा पुगेर भेट गरेका हुन्...
पुरा पढ्नुहोसपरमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार–चाडको अवसरमा १२७८औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न गरेको छ। आज बिरगञ्ज स्थित परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसञ्चार सेवा रेडक्रसको सहकार्यमा आयोजना गरिएको रक्तदान...
पुरा पढ्नुहोस01 2024 SOUTH KOREA तमु धी दक्षिण कोरिया थेगु शाखाले भब्य रुपमा कार्यक्रम सम्पन्न गरेको छ। हरेक बर्ष जस्तै यस बर्ष पनी तमु धी दक्षिण कोरिया थेगु शाखाले यो कार्यक्रम सम्पन्न गरेको हो।स्थानिय कलाकारहरुको बेजोड्...
पुरा पढ्नुहोसकाठमाडौं। अल्फा ग्रुप मल्टिपर्पोज कम्पनि प्रालीद्वारा आज काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनि उत्घाटन साथै मल्टिपर्पोज कम्पनि भिजन सियरिङ्ग तथा विजया दशमी,दीपावली,नेपाल संवत र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ...
पुरा पढ्नुहोस