फागुन ७ ,
नेपाल कम्युनिस्ट पार्टी एमाले पाख्रिबास नगरपालिका वडा नं ९ अन्तर गत शनिबार लिसुम्बु ठाडा मस्र्याङ्गी रुपसे बेसी गाउँ टोल कमिटी गठन गिरएको छ ।
भीम बहादुर सूर्यआलेको अध्यक्षतामा २६ सदस्यीय लिसिम्बु ठाडा मस्राङगी रुप्से वेसिगाउँ टोल कमिटी गठन गरेको हो । उपाध्यक्षमा शेर बहादुर पूर्वाछाने, सचिव दुर्गा रानामगर,सह सचिव रेवत ठाडा मगर,सह सचिव पवन ठाडा मगर रहेका छन् ।

सदस्यहरुमा मजिन्द्र घिसि ङ,यमबहाददुर मोक्तान,बल बहादुर दर्लामी,खड्ग बहादुर पूर्वाछाने,हेम पूर्वाछाने,विर्खबहादुर पूर्वाछाने,टंक वहादुर ठाडा,धनेन्द्र सूर्यआले गंगाबहादुर मस्रङगी,विनु मस्राङगी,कमल पूर्वाछाने,युवराज राना,देवेन्द्र विक, जुनु मस्रा ङगी,तारा पूर्वाछाने,पूर्णमाया पूर्वाछाने,तिलक ठाडामगर,गणित मस्रा ङगी,सूर्य बहादुर ठाडा,दल वहादुर आले,डम्बर पूर्वाछाने,नेत्र पूर्वाछाने,ईश्वर पूर्वाछाने,नेत्रबहादुर ठाडा र केशव घिसि ङ रहेका छन् । टोल कमिटी गठन कार्यक्रममा वडा,नगर र जिल्ला कमिटीका नेताहरुको उपस्थिती थियो ।












