वाग्मती नदीमा र्‍याफ्टिङ

0 minutes, 0 seconds Read
Spread the love

वाग्मती नदीमा र्‍याफ्टिङ गराइएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो ।

नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को संयोजनमा र्‍याफ्टिङ गराइएको हो ।

दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो । अनलाइनखबर

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *