यि ३ कम्पनीले पाए सेबोनबाट ब्रोकर लाइसेन्स

0 minutes, 0 seconds Read
Spread the love

थप ३ वटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकर लाइसेन्स पाएका छन् । सेबोनको साउन २४ गते, बुधबार बसेको बैठकले थप ३ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।

नयाँ लाइसेन्स पाउनेमा  जे.बि.एन.एल. सेक्युरिटिज लि. बानेश्वर, काठमाडौं, आर.वि.वि. सेक्युरिटीज कम्पनी, दरबारमार्ग, काठमाण्डौ र सि.वि.आई.एल. सेक्यूरिटिज लि. कुपण्डोल, ललितपुर रहेका छन् ।

यी ३ वटै ब्राेकरले सिमित कार्य गर्ने धितोपत्र दलालकाे अनुमति पाएका हुन् । अर्थसन्सार

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *