धनकुटा असाेज ३ ,

नेकपा एमाले धनकुटा नगरपालिका वडा नं २ वडा कमिटीकाे आयाेजनामा आज वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे । कार्यक्रममा एमाले पार्टीकाे निति सिद्धान्त , पार्टी सुदृढीकरण , पार्टीले अघि सारेका काम तथा याेजनाकाे विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडाका नेता तथा कार्यकर्ताकाे सहभागी थियोे ।
एमाले धनकुटाले  संघ र प्रदेश  निर्वाचनको तयारीमा केन्द्रित रहेर सात वटा पालिकाकाे वडा भेला  प्रशिक्षणलाई तिब्रता दिईरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय