असार २४ ,
अभिनेत्री नीता ढुङ्गानाले ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीसँग विवाह गरेकी छन् ।
ढुङ्गानाले ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीसँग शुक्रबारलगनगाँठो कसेकी हुन् । नीता र हरिहरको विवाह दरबारमार्गस्थित होटल दुवै तर्फका नजिकका आफन्त र सीमित साथीभाइको सहभागिता छन् । केही वर्षदेखि प्रेममा रहेका उनीहरूले शुक्रबार विवाह गरेका हुन् ।
विवाहअघि बुधबार उनको मेहन्दी तथा संगीत समारोह समेत आयोजना गरिएको थियो । विवाहमा सञ्चारकर्मीलाई प्रवेश दिइएको छैन ।












