पर्वत जिल्ला जलजला गाउपालिका वडा नं २ बगरफाट, मलाज निवासी राम बहादुर बिश्वकर्माको श्रीमती बर्ष ४० कि कमला बिश्वकर्मा हाल: क्यान्सर रोगले ग्रसित भएकी छिन् । उनको आन्द्रामा क्यान्सर भएको र क्यान्सर पनि ३ स्टेज कटि सकेको छ । निजलाई फेवा सिटि हस्टिपटल, पोखराले थप उपचारका लागि भरतपुर क्यान्सर हस्पिटलमा ट्रान्सफर गर्नु पर्ने बताईएको छ ।
निज कमला बिश्वकर्माको आर्थिक अवस्था निकै कमजोर भएको र उपचार गर्न नसकेको हुँदा उपचारार्थ खर्चका लागि आर्थिक सहयोग गरिदिनका लागी परिवारले अपिल गरेका छन् । निजलाई सहयोग गर्नका लागी गरिमा बिकाश बैंक, बेनि बजार, म्याग्दी, खाता नं. ०३६०१९००७७६८१९०००० राजन बिश्वकर्मा मा आर्थिक जम्मा गरेर सहयोग गर्न सक्नु हुने छ ।