Breaking News

Recent Posts

साढे ३३ किलो सुन प्रकरण : आयो बिश्वास नलाग्ने खबर

नवीन राई काठमाडौं । त्रिभुवन विमानस्थलबाट केही समयअघि काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करी प्रकरणकाे अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिको म्याद सकिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजक गत चैत २० गते गठन गरिएको समितिको म्याद बिहीबार सकिएको हो । समितिको …

Read More »

दुखद खबर ! बिरामीलाई अस्पताल पुर्याएर फर्किने क्रममा एम्बुलेन्स दुर्घटना हुदा चालक सन्तोषको घटनास्थलमै निधन (भिडियो सहित)

महेन्द्रनगर, धनुुुुषा, २ असार। धनुषाको मिथिला नगरपालिकाको ढल्केवरभन्दा ५०० मिटर पूर्वस्थित बसही पुलमा पूर्वदेखि पश्चिम गइरहेको ज१च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४ः३० बजे दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै मृत्यु भएको छ । बिरामी पु¥याएर जनकपुर फर्किने क्रममा गाडीको सन्तुलन बिग्रेर पुलमा ठोक्किँदा चालक नगरपालिका वडा नं १ …

Read More »

मेस्सीको जादू चलेन !

गोल मेसिन मेस्सीका आक्रमक प्रहारका वावजुद रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’मा रहेको अर्जेन्टिनाले आइसल्याण्डसँग अंक बाँड्न बाध्य भएको छ । विश्व फुटबलमा डेब्यु गरेको आइसल्याण्डसँग उपाधि दाबेदारका रुपमा हेरिएको अर्जेन्टिनाले १–१ गोलको बराबरी खेलेको छ । कप्तान लियोनल मेस्सीले सुरुआती समयमा केही आक्रामक खेल खेल्ने प्रयास गरेपनि आइसल्याण्डका …

Read More »