Recent Posts

पाँच महिनामा ओली सरकारले गरेका मुख्य १६ काम

प्रधानमन्त्री केपी ओली नेतृत्वमा बनेको दुईतिहाइ बहुमतको सरकारले ३ साउनमा पाँच महिना पूरा गरेको छ । सयदिने कार्यकाल पूरा गरेलगत्तै उपलब्धि सार्वजनिक गरेको सरकारले समृद्धिको नारा दिएर महत्वाकांक्षी लक्ष्यसहित पाँच महिनामा केही देखिने काम गरेको छ । बजेटको व्यापक आलोचनाका बाबजुद सरकारले आर्थिक वर्ष र पाँच वर्षमा सम्पादन गरिने कामको …

Read More »

पूर्वी नाकाबाट माइती नेपालले गर्यो १७४ चेलीको उद्धार

५ साउन, झापा । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ । मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० जनालाई सिलगुढी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरेको माइती नेपालको काँकडभिट्टास्थित …

Read More »

छोरी भन्दा आमा तरुनी

एउटा गीत नै छ नी “छोरी भन्दा आमा तरुनी”। सामान्यतया आमा र छोरीमा को तरुनी हुन्छ भनेर प्रश्न ग¥यो भने उत्तर छोरी नै हुँन्छ तर नायिका करिश्माको हकमा भने यो लागु नै हुँदैन । नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिश्माको सुन्दरतामा लठिनेहरु आज पनि कम छैन । उनको सुन्दर र …

Read More »