Recent Posts

कानुनमन्त्री तामाङले मागे माफी

काठमाडौं– कानुनमन्त्री शेरबहादुर तामाङले केही दिनअघि बोलेको आफ्नो अभिव्यक्तिलाई लिएर आत्मआलोचना गरेका छन् । साउन ४ गते प्राक्सिस इन्टरनेशनल एकेडेमी विद्यालयका एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा उनले बंगलादेशमा चिकित्सा शिक्षामा अध्ययनरत नेपाली विद्यार्थीहरुको बारेमा टिप्पणी गरेका थिए । उक्त अभिव्यक्तिलाई लिएर मन्त्री तामाङको चर्को आलोचना भएपछि आज एक …

Read More »

आजको राशिफल / वि.सं. २०७५ श्रावण ०६ गते आइतबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष …

Read More »

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्ला– हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। हिल्दुम विद्युत वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेर सीमकोट गाउँपालिका २ ठेहेकी जसी भण्डारीको ज्यान गएको हो। वडाध्यक्ष नर भण्डारीका अनुसार विद्युत बितरण केन्द्रले सीमकोट १ दोजाम गाउँका लागि लिएको लाइनको तार ठेहे गाउँको ग्याग्रु बुकाखोला …

Read More »