Breaking News

Recent Posts

हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद-ताप्लेजुङ

ताप्लेजुङ । जिल्ला अदालत ताप्लेजुङले वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलाशले शाहीको हत्याका अभियुक्त लेमिक्वाखोला गाउँपालिकाका सवीन भनिने टेकबहादुर लिम्बूलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई आठ महिना कैद तथा प्रमाण नष्ट …

Read More »

श्रीमान विदेशमा : गाँउकै ५ पुरुषसंग यौनसम्बन्ध राख्दा गर्भवती

खोटाङ । खोटाङको दिक्तेल बजारमा एक महिलालाई गाँउका पाँच पुरुषले पालैपालो यौनसम्बन्ध राखेर पारिवारिक सम्बन्ध भताभुङ्ग पारेका छन् ।श्रीमान विदेशमा भएकी देऊ कुमारी आर्चाय (नामपरिवर्तन) सँग गाँउकै ५ पुरुषले यौनसम्बन्ध राख्दा गर्भवती भएपछि उनको परिवारीक सम्बन्ध भताभुंग भएको हो । विदेशमा रहेका महिलाका श्रीमान घर आउँदा शंका लागेर स्वास्थ्य संस्था …

Read More »

के मानव र रोबटको सहवास सम्भव छ?

लन्डन । रोबटबारे लेख्ने एक जना लेखकले आफ्नो रिपोर्टमा भनेका छन्, ‘बालबालिकाजस्ता देखिने सेक्स रोबट आयातमा प्रतिबन्ध लगाउनुपर्छ।’ प्रोफेसर नोएल सार्की एउटा समाजका रुपमा हामीले सबैखाले सेक्स रोबटबाट पर्ने असरसम्बन्धमा गहिरो सोचविचार गर्नु आवश्यक छ भन्छन्। ‘रेस्पोन्सिबल रोबोटिक्स’ले हालै यसमाथि एउटा विचार विमर्श आयोजना गरेको थियो। प्रोफेसर सार्कीको भनाइ अनुसार …

Read More »