Breaking News

Recent Posts

आमा कुन र छोरी कुन भनेर छुट्टाउन सकिदैन, बिश्वास नलागे तस्बिरहरु हेर्नुहोस ।

मिसेज इन्डिया २०१६ कि रश्मि लाई देख्ने जो कोहीले पनि उनको उमेर पत्ता लगाउन सक्दैनन् । आमा छोरी त दिदी बहिनी जस्ता पो देखिन्छन् । उनको फिटनेस देखेर छोरिका साथिहरुले समेत ‘हट’ भन्छन् । ४१ बर्ष हुदापनी उनी फिटनेस मेन्टेन गर्छिन् । उनको बिहे १९९४ मा भएको थियो जब उनी …

Read More »

२३ वर्षे युवकले गरे ९१ वर्षीया महिलासँग बिहे, अहिले भयो हंगामा !!

अर्जेन्टिनाका २३ वर्षीय युवक मौरिसियो ओसोलाले हजुरआमा नाता पर्ने ९१ वर्षीया महिला योलान्दा टोरेससँग बिहे गरेकोमा अहिले कानूनी समस्या आएको छ । खासमा मौरिसियाले योलान्दासँग सन् २०१५ मा बिहे गरेका थिए ।अहिले योलान्दाको मृत्यु भइसकेको छ । मौरिसियोले पत्नीको निधनपछि पेन्सनका लागि निवेदन दिए । तर यो मुद्दा अहिले अदालतमा …

Read More »

हिन्दु शास्त्रमा अरवलाई लाई अरब भनिनुको औचित्य यस्तो पो रहेछ , यसकारणपो अरबलाई अरब भनियो ।

भृगु ऋषिका नाति शुक्राचार्यको छोरोको नाउँ ” और्व ” हो ! ऐतिहासिक रुपमा अरव ऋषि और्वकै नाउँबाट राखिएको हो ! “हिस्ट्री अफ पर्शिया” का लेखक साइक्सले उल्लेख गर्दै भनेका छन् अरबको नाम और्व ऋषिको नाउबाट राखिएको हो र विकृत हुदै “अरब” हुन् पुगेको हो ! हाम्रा पौराणिक ग्रन्थहरु अनुसार यस …

Read More »