Breaking News
Home / Entertainment / फ्लप खुवाउने भईन अनुले ज्योति मगर र अर्चना लाई…….

फ्लप खुवाउने भईन अनुले ज्योति मगर र अर्चना लाई…….

तिलोचन गौतम/पछिल्लो समय ओरालो लागेको नेपाली सांगीतीक क्षेत्रमा एउटा परिचय बनाउछु भनेर कत्तिपय एउटा नाम को लागि धेरै थरि गरिरहेका छन कोहि पैसा को कोहि आफन्त को आड मा कोहि अंग प्रदर्शन गरेर एउटा एहि भिड मा छुटै जीवन प्रगति को आसा बोकेर पर्दाभित्रै आफ्नो बलियो कला मिसावट गर्दै पहिचान खोज्दैछिन इलाम कि मोडेल तथा गायिकाअनु राइ

Loading…

बिगत दुइ बर्षदेखि थिएटर बाट अभिनय सिकेर कलाकार, मोडल, गायिका बन्ने सपना लिएर कलाकारिता क्षेत्रमा प्रवेश गरेकि अनुले दर्जनौ म्युजिक भिडियोमा आफ्नो अभिनय पस्किसकेकी छिन केही गीतहरूमा पनि आफ्नो आवाज भरिसकेकी छिन त्यसैगरी आधा दर्जन चलचित्र तथा सट मुभी हरुमा समेत अभिनय गरिसकेकी छिन l अभिनयमा र नृत्यमा अनु राइ हेर्दा पनि आकर्षक छिन l उनी मेहनतका साथ अभिनय र पछिल्लो समय ग्ल्यामर सिन पनि गर्न नहिच्किचाइ प्रस्तुत हुन्छिन कलाकार ले सबै खाल्का भुमिका निभाउनु पर्ने हुन्छ तेस्को पाटो ग्लमर पनि हो त्यो भुमिका निभाउन लाई केही नलाग्ने उनी बताउछिन् ।कला मा कहि ग्लामर कहि सकरात्मक सन्देस हुने भएका ले अन्यथा लिनुपर्ने उनी बताउछिन्

 

लाई अँझै प्रस्तुति मा निखारता ल्याउदै जाने र कलाकारिता, चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू सबै भूमिकामा अभिनय गर्न तयार रहेको उनी बताउछिन l

साभार :npmusicmedia.comबाट

About admin

Check Also

विश्वकै अचम्मको परम्परा, जहाँ पहिला यौनसम्पर्क गरेर मात्र विवाहका लागि केटी छानिन्छ

एजेन्सी । कतिपय कुराहरू सुन्दै अनौठो लाग्छ । आ–आफ्नो ठाउको परम्परा अनुसार समाजको नियममा बाँधिनु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *