Home / Entertainment / नेपाल आइडलका बुद्ध, निशान र प्रताप अस्ट्रेलिया जादै ।

नेपाल आइडलका बुद्ध, निशान र प्रताप अस्ट्रेलिया जादै ।

काठमाडौँ । नेपालको सर्वाधिक लोकप्रिय रियालीटी शो नेपाल आइडलका प्रमुख तीन प्रतिस्पर्धीहरू बुद्ध, निशान र प्रताप अस्ट्रेलिया भ्रमणमा जाने भएका छन् ।उनीहरुलाई यस कार्यक्रममा नेपाली टच अस्ट्रेलियाले अस्ट्रेलिया लैजान लागेको बताइएको छ ।

 

भरेष्ट कम्युनिकेशन मुख्य प्रस्तूती रहने सिड्नीको मुख्य कार्यक्रम नोभेम्बरको तेस्रो साता हुनेछ। नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण यही आउँदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ।

नेपाल आइडलका प्रमुख तीन विजेताहरुको सिड्नी ,ब्रिसबेन र मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ , डार्बिन र क्यानबेरामा समेत कार्यक्रम आयोजना हुने बताइएको छ उनीहरुसँगै कार्यक्रममा प्रस्तोता तथा ब्यवस्थापक शुसील नेपालसमेत अस्ट्रेलिया जानेछन् ।

-nepalhd.com

About admin

Check Also

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्ला– हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *