Breaking News
Home / News / नयाँशक्ति रितिदैं पौडेलसँगै बाहिरिए २०४ केन्द्रीय परिषद् सदस्य (नामसहित)

नयाँशक्ति रितिदैं पौडेलसँगै बाहिरिए २०४ केन्द्रीय परिषद् सदस्य (नामसहित)

काठमाडौं, भदौं ४ । नयाँ शक्ति पार्टी नेपालबाट देबेन्द्र पौडेलको नेतृत्वमा पुनर्गठित बृहत ध्रुविकरण केन्द्रीय संयोजन समितिमा २ सय ४ जनाले समर्थन गरेका छन् ।

सार्वजानिक गरेको अपिल र त्यसपछि उठाएको श्रमिक वर्ग र पहिचान पक्षधर सहित सम्पूर्ण अग्रगामी जनताको पक्षधर शक्तिहरुलाई धु्रविकृत गर्ने नीति नेपाल बृहत धु्रविकरण केन्द्रीय संयोजन समितिको अभियानलाई सामुहिक रुपमा सर्मथन गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

साभार:everestdainik.com

About admin

Check Also

मोडमा ‘ब्याक’ गर्दा दुर्घटना

सुर्खेत- तीन वर्षअघि मात्रै ट्याक खुलेको बाँकी–बाहाकोट सडक खण्डको डाङ्ग्रे मोडमा बुधबार बोलेरो जिप दुर्घटना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *