Breaking News
Home / Entertainment / लसुनको पोटी आकारको स्तम्भ-लसुने तेह्रथुम

लसुनको पोटी आकारको स्तम्भ-लसुने तेह्रथुम

तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारमा निर्माण गरिएको लसुनको पोटी आकारको स्तम्भ ।

स्थानीयबासीले यहाँको ऐतिहासिक परिचयसँग जोडेर निर्माण गरेको यो स्तम्भ घुम्न आउने पर्यटकका लागि आकर्षणको बिन्दु बनेको छ ।

तस्बिर : प्रकाश धौलाकोटी, तेह्रथुम, रासस

About admin

Check Also

संरक्षणसँगै सिन्डिकेटः अशोक दर्जीमाथि एकाधिकार जमाउँदै टंक

मोरङ, उर्लाबारी घर भई हाल जापान बस्दै गरेका मञ्जुल मितेरीले भाइरल ब्वाई गायक अशोक दर्जीको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *