यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

0 minutes, 0 seconds Read
Spread the love

त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक बनाएका छन् ।

टीयू मैदानमा जारी खेलमा भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन् ।

अर्धशतक बनाएपछि एक बलको सामना गरेका उनी थप रन नजोडी आउट भए ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *