Breaking News
Home / Entertainment / आज सम्म कती पटक तपाईहरुले शारीरिक सम्पर्क गर्नु भो भन्दा,बखतले यस्तो जबाफ दिदा प्रतिभा भुतुक्कै ( हेर्नुहोस् भिडियो सहित् )

आज सम्म कती पटक तपाईहरुले शारीरिक सम्पर्क गर्नु भो भन्दा,बखतले यस्तो जबाफ दिदा प्रतिभा भुतुक्कै ( हेर्नुहोस् भिडियो सहित् )

केही महिनादेखि फेसबुक, युट्युब तथा विभिन्न सामाजिक सञ्जालमा भाइरल बखत बिष्ट र प्रतिभा चौधरीको जोडी अहिले पनि चर्चाको शिखरमा छ । बखत श्रीमतीभन्दा कदमा होचा भएकाले र उनी भित्रको प्रतिभाले नै यो जोडी अहिले पनि चर्चाको शिखरमा रहेको हो ।

प्रायः युवती आफू सरहको जोडी खोज्ने भएता पनि प्रतिभाले बखतलाई दिएको यो साथको चर्चा अझैं कम भएको छैन । उनीहरुले आफ्नो प्रेमकै लागि परिवार त्याग्दै काठमाडौं आएका छन् । उनीहरुको घर कैलालीको टिकापुर हो ।

सोसल मिडियामा भाइरल भइरहेको यो जोडीलाई युट्युब च्यानलले पच्छ्याउन छोडेका छैनन् । श्रीमती भन्दा श्रीमान् कदका हिसाबले सानो त्यहीँमाथि अन्तरजातीय विवाह । पक्कै पनि उनीहरुलाई अप्ठ्यारो छ । तर, पनि यो जोडीले हिम्मत हारेको छैन ।

उनीहरुको माया छुटाउन परिवारले प्रयास नगरेको होइन । तर, मायाको अगाडि सबै फिक्का हुन्छन् भने झैं परिवारले पनि उनीहरुको मायालाई छिन्न सकेन । र, अहिले यो जोडी चर्चाको उत्कर्षमा पुगेको छ । यसैबीच, यो जोडीले चर्चित हास्य टेलिश्रृखला ‘मेरी बास्सै’ मा समेत स्थान पाएको छ । गएको अंकमा उनीहरुले मौका पाएका हुन् ।

प्रेम पनि अचम्म कै हुन्छ । प्रेमले मानिसलाई हरेक कुरा सम्भब छ भनेर प्रष्ट्याई दिन्छ । हामीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौ।

एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी भेटिएका छन् । बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् भागएर काठमाण्डौ ल्याए बखतले प्रतिभालाई । अव यि जोडी चाडै विवाह पनि गर्दैछन् । तामाकोसी अनलाइन बाट साभार !!!sources:news sansar

About admin

Check Also

जिन्दगी खुशी बनाउने प्रियंका र आयुष्मानको यस्तो शैली

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली गज्जबको छ । उनीहरु जे गर्छन्, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *