Breaking News
Home / Entertainment / रोबर्टले गर्यो भबिष्यवाणी शृंखला खतिवडा मिस वल्ड २०१८ पक्का (भिडियो) admin 2 days ago

रोबर्टले गर्यो भबिष्यवाणी शृंखला खतिवडा मिस वल्ड २०१८ पक्का (भिडियो) admin 2 days ago

काठमाडौं । नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी छिन् । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् । उनलाई भोटपनि निक्कै आकर्षक आइरहेको छ ।

यो समाचार तयार पार्दा समेत उनी अग्र स्थानमा छिन् । उनी मिस वल्र्ड– २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्नेछ । अहिलेसम्म यो उपाधिको नजिक नेपालका कोहीपनि पुगेका थिएनन् । कात्तिक २३ गते शुक्रबार मिस वल्र्ड– २०१८ मा सहभागिता जनाउन चीनतर्फ उड्ने क्रममा श्रृंखलाले त्रिभुवन विमानस्थलबाटै नेपाली झन्डा फहराउँदै एउटा आकर्षक तस्बिर पोस्ट गरिन् । उक्त तस्विरले धेरैको मन जितिरहेको छ । रोबर्टले गर्यो भबिष्यवाणी शृंखला खतिवडा मिस वल्ड २०१८ पक्का भिडियो:sources:news sansar

About admin

Check Also

जिन्दगी खुशी बनाउने प्रियंका र आयुष्मानको यस्तो शैली

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली गज्जबको छ । उनीहरु जे गर्छन्, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *