Breaking News
Home / Entertainment / जिन्दगी खुशी बनाउने प्रियंका र आयुष्मानको यस्तो शैली

जिन्दगी खुशी बनाउने प्रियंका र आयुष्मानको यस्तो शैली

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली गज्जबको छ । उनीहरु जे गर्छन्, विन्दास गर्छन् । तर, पनि यो जोडी कहिलेकाही के गर्ने र के नगर्ने भन्ने कुरा छुट्याउन नसक्दा विवादमा पनि पर्छ । तर, यो जोडीले विवादलाई पनि चर्चाको रुपमा नै लिने गरेको छ । हालै नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा एउटा तस्बिर पोष्ट गरेकी छिन् । तस्बिरमा आयुष्मान र प्रियंका स्विमिङ पूलमा रमाएका छन् ।

प्रियंकाले हरेक कुरामा ब्यालेन्स बनाउन सकेको खण्डमा जिन्दगी खुशी हुने भन्दै फोटोमा क्याप्सन लेखेकी छिन् । प्रियंका र आयुष्मानले स्विमिङ पूलमा रमाएका तस्बिर यसअघि पनि पोष्ट नगरेका होइनन् । तर, अहिले चलचित्र ‘प्रेमदिवस’को छायांकनका लागि यो जोडी पूर्वमा छ । यसैले चर्चा सेलाएपछि चर्चा पाउनका लागि प्रियंकाले यो शैलीको फोटो पोष्ट गरेको हुनुपर्छ ।sources:online khabar

About admin

Check Also

संरक्षणसँगै सिन्डिकेटः अशोक दर्जीमाथि एकाधिकार जमाउँदै टंक

मोरङ, उर्लाबारी घर भई हाल जापान बस्दै गरेका मञ्जुल मितेरीले भाइरल ब्वाई गायक अशोक दर्जीको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *