Breaking News
Home / Entertainment / गेमराज गिरीको ‘केरा लैजाउँ पावर’

गेमराज गिरीको ‘केरा लैजाउँ पावर’

‘केरा लैजाउँ पावर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गेमराज गिरीको आवाज, स्वर्गिय भूपेन्द्र प्रकाशको शब्द तथा संगीत रहेको यो गीतको ओर्जिनल भर्सन महेन्द्र प्रकाश गिरीले तयार पारेका हुन् ।

गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा करण चैसरको छायांकन, नविन घर्ती मगरेको सम्पादन छ । भिडियोमा प्रकाश सपुत र अन्जली अधिकारीले मोडलिङ गरेका छन् ।sources:online khabar

About admin

Check Also

संरक्षणसँगै सिन्डिकेटः अशोक दर्जीमाथि एकाधिकार जमाउँदै टंक

मोरङ, उर्लाबारी घर भई हाल जापान बस्दै गरेका मञ्जुल मितेरीले भाइरल ब्वाई गायक अशोक दर्जीको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *