Breaking News
Home / Health / पाथीभरा देबी माताले हामि सबैको कल्याण गरुन। २०७५ साल कार्तिक १० गते शनिबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

पाथीभरा देबी माताले हामि सबैको कल्याण गरुन। २०७५ साल कार्तिक १० गते शनिबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

मेष

मेषः– दिन मध्यम खालको छ । लगनशिल भई गरेका काम बन्ने छन् । आफ्ना आन्तरिक कुरा कसैलाई नखोल्नु होला । अनावस्यक चिन्ता लिएर कुनै काम हुने छैन । ऋण लगानी नगर्नु होला । व्यवसायमा झमेला पर्न सक्छ ।
बृष

वृषः– समयमा सुधार देखिन्छ । सभा सम्मेलन तथा भोज भतेरमा सहभागिता जनाउनु पर्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । ढिलो गरि भए पनि कामबाट फाइदा लिन सकिने छ । शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ ।
मिथुन

मिथुनः–समयले कम साथ दिने देखिन्छ,पाइला पाईलामा विचार पु¥याउनु होला । आर्थिक कारोवारहरु विग्रिन सक्छन सचेत रहनु होला । अनावस्यक खर्च वृद्धिले आर्थिक समस्या ल्याउने छ । विश्वास गरेकाले धोका दिन सक्छन् ।
कर्कट

कर्कटः– नसोचेका ठाँउबाट धन आउन सक्छ । गरेका कामबाट लाभ लिन सकिने छ । औषधि चिकित्सा जस्ता व्यापार व्यवसायबाट मुनाफा हुनेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । कार्य क्षमता बढ्नेछ ।
सिंह

सिंहः– रोकिएका काम बन्नुका साथै व्यवसायबाट उचित प्रतिफल मिल्नेछ । आतिथ्यता ग्रहण गर्ने अवसर मिल्न सक्छ । पेशा परिर्वतनको चाहान बढ्न सक्छ । राजनैतिक क्षेत्रबाट सहयोग मिल्नेछ । नोकरीमा प्रमोशन हुने देखिन्छ ।
कन्या

कन्याः–रोकिएका काम पुन सुचारु हुनेछन् । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क रहनुहोला । अरुका काम गरेर पुण्य कमाउने अवसर मिल्नेछ । अविश्वासको संकट टरेर जानेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।
तुला

तुलाः– काममा अवरोध आउनेछ,चुनौतिहरु थपिने छन् । भौतिक सुख सुविधामा कमी आउनेछ । । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । चिन्ता बढ्ने देखिन्छ ।
बृश्चिक

वृश्चिकः–पढाई लेखाईमा प्रगति हुने देखिन्छ । प्रतिश्पर्धीहरुलाई सजिलै पछि पारिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मित्रहरुले सहयोग गर्ने छन् । विदेश यात्राको सम्भावना प्रवल देखिन्छ । रजोगुण बढ्नेछ ।
धनु

धनुः–विगतका गल्ति सच्याएर अगाडि बढ्नु पर्ने देखिन्छ । विरोधीसँगको मुद्धामा विजय पं्राप्त हुनेछ । खेलाडीको लागि दिन अनुकुल छ । कार्य योजना बनाएर मात्र काममा प्रवेश गर्नु होला । विना तयारी काममा नलाग्नु होला ।
मकर

मकरः– कला सहित्य तिर अभिरुची बढ्नेछ । आवेगमा आएर कुनै पनि निर्णय नलिनु होला । काममा सानातिना समस्या आउने छन् तर ती सवै गर्दै जादा समाधान भएर जानेछन् । अरुको भर विश्वासमा काम नगर्नु होला ।
कुम्भ

कुम्भः–घरको बातावरण खलबलिन सक्छ । उतार चढावको सामना गर्नु पर्ला । स्वस्थ्यमा समस्या आउनेछ । समयमा सोच्न सक्नु भएन भने क्षति धेरै हुनेछ । चिन्ता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।
मीन

मिनः– काम प्रतिको चासो बढ्नेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। असजिलो मोड पार गरिनेछ । इष्टमित्र साथी भाईबाट सहयोग सहानुभूति मिल्नेछ

About admin

Check Also

आजको राशिफल / वि.सं. २०७५ श्रावण १५ गते मङ्गलबार

वि.सं. २०७५ श्रावण १५ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जुलाई ३१ तारिख, विरोधकृत् नामक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *