Breaking News
Home / News / २१ बर्षिया युवतीद्वारा आत्महत्या

२१ बर्षिया युवतीद्वारा आत्महत्या

२१ बर्षिया युवतीद्वारा आत्महत्या :

नुवाकोट / नुवाकोटको विदुर नगरपालिका वडा नं ५ को गंगटेमा झुन्डिएर एक युवतीले आत्महत्या गरेकी छिन ।

आत्महत्या गर्नेमा माझीटारकी २१ वर्षीय विना दमाई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

अहिले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल त्रिशुली लगिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

About admin

Check Also

पाँच महिनामा ओली सरकारले गरेका मुख्य १६ काम

प्रधानमन्त्री केपी ओली नेतृत्वमा बनेको दुईतिहाइ बहुमतको सरकारले ३ साउनमा पाँच महिना पूरा गरेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *