Breaking News
Home / Entertainment / छोरी भन्दा आमा तरुनी

छोरी भन्दा आमा तरुनी

एउटा गीत नै छ नी “छोरी भन्दा आमा तरुनी”। सामान्यतया आमा र छोरीमा को तरुनी हुन्छ भनेर प्रश्न ग¥यो भने उत्तर छोरी नै हुँन्छ तर नायिका करिश्माको हकमा भने यो लागु नै हुँदैन । नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिश्माको सुन्दरतामा लठिनेहरु आज पनि कम छैन ।

उनको सुन्दर र उनको फैसन स्टाईल हरकोही नायिकालाई मात दिने खाल्का छन् । यतिबेला राजनितीमा पनि सक्रिय कश्मिा र उनकी छोरी कबिता मानन्धरलाई एकसाथ उभ्याईयो भने अझै पनि सुन्दर र जवान देखिन्छिन् करिश्मा ।

अमेरिकामा अध्ययनको क्रममा रहेकी छोरी कबिता पनि आफनी आमाबाट निकै प्रभावित भएको बताउँछिन् । केही दिन अगाडीमात्र करिश्माले छोरीको जन्मदिन मनाईन । पार्टीमा नेपाली सेलिब्रेटीहरुको उपस्थिती थियो ।

तर उपस्थित सबैले यही भन्दै थिए छोरी भन्दा आमा तरुनी । करिश्मा र कबिता दुबै जना यस्तो प्रतिक्रियालाई हाँसेरमात्र टार्ने गर्छन् । हैन करिश्माको सुन्दरता कायमै रहनुको रहस्य के होला भन्नेहरुको कमी छैन । उता करिश्मा छोरीलाई नायिकाको रुपमा पर्दामा उर्ताने तयारीमा छिन् ।
from : Midnepalnews.com

About admin

Check Also

बुद्ध नेपालमै जन्मका हुन् : पुनम पाण्डे

काठमाडौँ / नेपाल भ्रमणमा रहेका एक भारतीय सिने कलाकारले भगवान् बुद्ध नेपालमा जन्म भएको बताउनुभएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *