Breaking News
Home / Videos / रामकुमारी झाँक्रीको संसदमा डेब्यु भाषण, अर्थमन्त्रीकै सातो काढिन् (भिडियो)

रामकुमारी झाँक्रीको संसदमा डेब्यु भाषण, अर्थमन्त्रीकै सातो काढिन् (भिडियो)

काठमाडौँ । प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पहिलो पटक संसदको रोस्टममा उभिएर बोलेकी छन् । प्रतिनिधि सभा चुनावको नतिजाबाट पहिलो पटक समानुपातिक सांसद बनेर संसदीय अभ्यासमा पसेकी झाँक्रीको आजको सम्बोधन नै संसदमा पहिलो थियो ।

हठी स्वभाव र चर्को भाषण एवं जुझारू शैलीबाट चर्चामा आएकी झाँक्रीले संसदको पहिलो बैठकमै फरक धारको अभिव्यक्ति दिइन् । उनी आफ्नै सरकारका अर्थमन्त्री युवराज खतिवडामाथि खनिएकी छन् । बजेट माथिको छलफलमा भाग लिएकी झाँक्रीले अर्थमन्त्रीलाई पदीय मर्यादा नाघेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै चर्को विरोध जनाइन् ।

प्रतिपक्षीले बजेट र अर्थमन्त्रीको आलोचना गर्नु स्वाभाविक छ, तर झाँक्रीले चाँही किन गरिन् चर्को विरोध? यो भिडियो हेर्नुस्ः

About admin

Check Also

केटा र केटीको टुँडिखेलमा यस्तो बबाल फाईट, केटिले भकुरिन केटा चुपचाप ! (भिडियो सहित)

केटा र केटीको टुँडिखेलमा यस्तो बबाल फाईट, केटिले भकुरिन केटा चुपचाप ! (भिडियो सहित)-OSNepal, Kathmandu, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *