Breaking News
Home / News / माइतीको दुई चड्कनले चेलीले फसाएको सात लाख फिर्ता भयो फेरि अर्को भिडियो

माइतीको दुई चड्कनले चेलीले फसाएको सात लाख फिर्ता भयो फेरि अर्को भिडियो

परदेशी भूमिमा मायाजालमा फसाएर ७ लाख लुटेर फरार रहेका बाजिलाल थापाले अन्तत पैसा फिर्ता गरेका छन् । उनले आफ्नो गल्ति स्वीकार गर्दै अब सबै पैसा फिर्ता गर्ने बाचा दिदै आजै एक लाख रुपैया दिएका छन । ठगिएको चेलीको सहयोग भने जितेन बान्तवाले गरेका हुन् । उनले नेपालमा खोजेर बाजिलाललाई भेट्टाएका थिए । भेट्टाए पछी बान्तवाले फेसबुक लाईभ गर्दै जानकारी दिएका थिए । र आज पुन एक लाख रुपैया पाएको भन्दै यसरी जानकारी दिएका थिए ।

”सात लाख ठगि गर्ने नाम बाजिलाल थापा छेत्रि उर्फ सुनिल थापा पनि वहाँकै नाम गरेको व्यक्तिले हिजको रात्रिकालिन कार्वाही र सम्झौता पछि आज वहाँ संग भएको मानवता झल्काएको छ र फोन गरि दाई पैशा लिन आउनुस् भनि एउटा राम्रो मित्रता कायम गरेको छ र रु नेपाली एक लाख मेरो हातमा दिनुभएको छ र अब वहाँले ठगि हैन कडा भन्दा कडा मेहेनत र परिस्रम गरेर एक एक रुपिया चुक्ता गर्ने बचन वहाकोँ आफ्नै जेठानले पनि दिनुभएको छ !

हिजोको मेरो live भिडियो पछि मानवताको हिसाबले सम्झौता भएको जानकारी सबैमा गराउँद छु गल्ति सबैबाट हुन्छ गल्ति एक तर्फि मात्र हैन दुई तर्फि हुन्छ फरक यति मात्र हो । मानवतालाई भुलेर गल्ति गर्नेले सजाय पाउँछ साथै बिदेशको भुमिमा रहेर पनि मलाई यहा सम्म साथ र सहयोग गर्नुहुने सम्पुर्ण मित्रजन हरुलाई धेरै धेरै धन्यवाद मेरो सहयोगि मित्रहरु :

Source:devchuli post

About admin

Check Also

दुई करोड नक्कली रुपैयाँसहित तीन पक्राउ

काठमाडौँ – दुई करोड भन्दा बढी नेपाली नक्कली रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *