Breaking News
Home / News / बिहेमा युवाहरु रक्सि खाएर झगडा गर्दा ओखलढुङ्गामा एक जनाको मृत्यु

बिहेमा युवाहरु रक्सि खाएर झगडा गर्दा ओखलढुङ्गामा एक जनाको मृत्यु

ओखलढुङ्गा । आइतबार राति भएको एक बिवाहको झडपमा परी ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । मोलुङ गाउँपालिका वडा नम्बर ७ कुमार मगरको मृत्यु भएको हो। मोलुङ गाउँपालिका वडा नम्बर ७ का गंगाबहादुर मगरको बहिनीको विवाहमा मदिरा सेवन गरेका युवाहरु बिच झडप भएको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरेका शेर्पा समुदायका युवाहरुले मगर परिवारमाथि आक्रमण गरेको स्थानीयबासीले बताएका छन् । घटनामा परी अन्य पाँच जना घाईते भएका छन् ।

from:-Ramailo nepal

यो पनि पढ्नुहोस् :

एजेन्सी : कहिलेकाँही तपाई सोच्नुहुन्छ होला कि, पिम्पलको समस्याबाट छुटकरा पाउन कुनै सजिलो प्राकृतिक तरिका छैन ? यकीन मान्नुहोस् यस्तो उपाय छ । र यस्तो उपायले पिम्पलको समस्याबाट सधैंका लागि छुट्करा पाउन सकिन्छ । यो उपाय महिला र पुरुषका लागि बराबर उपयुक्त हुन्छ ।

यो आलेखमा हामी तपाईलाई नुनको प्रयोगबाट सजिलै पिम्पल हटाउने उपायबारे बताउँदै छौं । जसलाई तपाईले नियमित रुपमा अपनाउनुभयो भने पिम्पलबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ ।

भिजेको हातले अनुहारमा सर्कुलर मोशनमा विस्तारै स्क्रबिङ गर्नुहोस् । कम्तिमा ५ मिनेट स्क्रबिङ गरेर अनुहारलाई नर्मल पानीले धुनुहोस् । एक हप्तामा कम्तिमा दुईपटक यस्तो गर्नुहोस् । नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो । यसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ । र ब्याक्टेरियाको नाश गर्छ । यस्तै मह प्राकृतिक मस्चराइजर हो । जसले त्वचालाई नरम बनाउनुका साथै त्वचामा निखार पनि ल्याउँछ ।

 

About admin

Check Also

मोडमा ‘ब्याक’ गर्दा दुर्घटना

सुर्खेत- तीन वर्षअघि मात्रै ट्याक खुलेको बाँकी–बाहाकोट सडक खण्डको डाङ्ग्रे मोडमा बुधबार बोलेरो जिप दुर्घटना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *