Home / News / यी चेलीले नडराइ ३ करोड नेपालीका लागि मोदी र मुकुन्देलाई चेतावनी, रबीलाई यसो भनिन (भिडियो सहित)

यी चेलीले नडराइ ३ करोड नेपालीका लागि मोदी र मुकुन्देलाई चेतावनी, रबीलाई यसो भनिन (भिडियो सहित)

झापा , दमक । भारतले सीमास्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमास्तम्भ नेपालतिर सारेर ५० बिघा जमिन मिचेको छ । अहिले नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रम चलिरहेको छ।नेपालतर्फ सर्भे विभागकै टोली र भारततर्फ सीमा सुरक्षा बल (एसएसबी)ले निर्माणको जिम्मा पाएको छ ।

एसएसबीले वीरगन्ज महानगरपालिका वडा नम्बर–१ छपकैयामा सहायक स्तम्भ नेपालतिर सारेर नेपाली भूमि मिचेको स्थानीयले गुनासो गरेका छन् । छपकैया क्षेत्रमा १२ जनाभन्दा बढी स्थानीयको नम्बरीसहित झन्डै ५० बिघा जमिन मिचिएको स्थानीयको दाबी छ । यसै बिषयमा यो घटनाको पर्दाफाश गर्न रबी लामिछाने बिरगंज गएका थिए ।

एक चेलीले ३ करोड नेपालीले बुज्नै पर्ने बिसयमा बोलेकी छिन् कृपया भिडियो हेरेर सम्पूर्ण नेपालीलाई जनचेतनाका लागि सेयर गर्दिनुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:

About admin

Check Also

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्ला– हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *