Breaking News
Home / News / सिमा सुबेदी फेरी लाइभ आइन नेपालीका लागि रुदै के भनिन हेर्नुहोस् (भिडियो सहित)

सिमा सुबेदी फेरी लाइभ आइन नेपालीका लागि रुदै के भनिन हेर्नुहोस् (भिडियो सहित)

सिमा सुबेदी फेरी लाइभ आइन नेपालीका लागि रुदै के भनिन हेर्नुहोस् (भिडियो सहित)

नेपालि लाइ गालि गर्ने सिमा सुबेदी अहिले भने नेपालीलाई माया गर्दै ब्लड क्यान्सरबाट पिडित ४ बर्षिय नानी कृश्टिना सुनुवारलाइ फेसबुक लाइभ मार्फत सहयोग गर्ने बताएकी छिन !

हेर्नुहोस् भिडियो :

सबैलाई थाहा नै होला ???
रक्त क्यान्सरबाट पिडित ४ बर्षिय नानी कृश्टिना सुनुवार
म्रितु संग संघर्ष गरिरहेकी छिन घरको आर्थिक अवस्था
कम्जोर भएको कारणले गर्दा सहयोगको लागी हार्दिक अपील
गरिएको छ डक्टरको भनाई अनुसार उपचार खर्च २५ लाख
फन्दा बढि लाग्ने जनाईएको छ
यो समय हजुर हरुको थोरै सहयोग पनि अमुल्य हुनेछ
आशा छ यो नानिको जिवन बचाउनमा अवस्य आफ्नो आफ्नो
क्षेत्र र ठाउँबाट लागि पर्नु हुनेछ हजुरहरुको सहयोगि मनको आशा गर्नेछु

हजुर हरुको एक ( share )पनि सहयोगको रुपमा गनिने छ
जानकारीको लागि व्यक्तित्व नामावली MaYa Sunuwar Kirat किशोर सुनुवार Nabin Sunuwar Pushkar Sunuwar
थप जानकारी को लागि
नाम जितेन बान्तवा
सम्पर्क नम्बर ‭+977 9816974892‬

About admin

Check Also

दुई करोड नक्कली रुपैयाँसहित तीन पक्राउ

काठमाडौँ – दुई करोड भन्दा बढी नेपाली नक्कली रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *