Home / Prabas

Prabas

नेपालीहरुले पार्क फोहोर पारेपछि रिसाए अष्ट्रेलियाका मेयर

अष्ट्रेलियाको रकडेलस्थित बाइसेन्टेनियल पार्कमा नेपालीहरुले गत सप्ताहन्तमा गरेको कार्यक्रममा जताततै फोहोर फालेर छोडेपछि बेसाइड मेयर बिल साराभिनोभ्स्की क्रोधित बनेका छन् ।   उनले सो पार्कलाई डम्पिङ साइट बनाउन खोजेको भन्दै आयोजकको आलोचना गरेका छन् । हजारौंको संख्यामा स्वयम्सेवकहरु आइतबार बिहान वाषिर्क ‘क्लीन अप अष्ट्रेलिया’ दिवस मनाउन स्थानीय सरकारी क्षेत्रहरुमा निस्केका …

Read More »

साउदिबाट श्रीमानले राति निदाएको बेला फोन गर्दा ‘राती फोन नगर्नु’ भनेको थिए, त्यसपछि उहाले १६ महिना भयो फोन गर्नु भएको छैन ! मेरो फोन पनि उठाउनु हुन्न

उहाँको मन झस्किन्छ । ‘कतै छोरालाई केहि त भएन ?’ ‘एक मनले सोच्छ बुहारीलाई पो सताएको हो कि ।’ निरमायाले आशाका साथ भन्नुभयो ।आमालाई मात्र हैन श्रीमती शान्ति दराईलाई पनि श्रीमान् रिसाएर घरमा फोन नगरेको हो कि जस्तो लाग्छ । ‘उनले म निदाएको बेला राति फोन गरेका थिए त्यसैले मैले …

Read More »

विदेशी भूमिमा साग फलाएर करोडौ कमाउने एक पौरखी नेपालीको कथा ( पढ्नुस अनि सेयर नि गर्नुस )

पैसा र सफलता, कडा मिहिनेत र परिश्रमिले मात्रै कमाउँछ । कसैको पनि भगवानले भाग्यमा लेखिदिएका हुँदैनन् भन्ने कुराको ज्वलन्त उदाहरण हुन् अति परिश्रमी र मिहिनेति नवलपरासी गैडाकोट स्थायी घर भएका हाल इजरायलमा कार्यरत देब घिमिरे । करिब नौँ बर्ष अगाडि २००७ मा मेनपावर कम्पनि मार्फत बृद्दबृद्दाको हेरबिचार गर्ने (केयर गिभर) …

Read More »

ठग म्यानपावर र दलाललाई तह लगाउन प्रहरीको ‘स्पेशल फोर्स’ बनाउँदैछु- गृहमन्त्री जनार्दन शर्मा

सरकारले वैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवाहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स बनाउने भएको छ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विदेशमा रोजगारी दिने बाहानामा ठग्ने क्रम बढेको भन्दै त्यस्तालाई तह लगाउन विदशेमा अलपत्र परेकाको उद्धाका लागि पहल गर्न प्रहरीको विशेष फोर्स परिचालन गरिने बताएका छन् । …

Read More »

सात महिनाको तलब माया मारेर ज्यान जोगाउँदै फर्कँदैछन् १० नेपाली

ठमाडौं । नेपालस्थित लक्की एचआर मेनपावर कम्पनीबाट गत वर्ष जुलाईमा साउदी अरबको सलमान हसन अल मार्थु कम्पनीमा पठाइएका र यातना भोगी नेपाल आउन गुहार मागेका १० नेपाली नेपालका लागि प्रस्थान गरेका छन् । साउदी अरबको एयर अरेबियाको जहाजमार्फत उनीहरू आजै (बुधबार) बिहान ९ बजे नेपालतर्फ उडेका हुन् । उनीहरू आज …

Read More »

यूएईको अबुधाबी स्थित जेतेन्द्र नेपालीले आत्महत्या गरे

वैदेशिक रोजगारीको शिलशिलामा यूएईको अबुधाबी स्थित एक कम्पनीमा कार्यरत पर्बत फलेबास न पा ४ मुडीकुव घर भएका जेतेन्द्र नेपालीले मई २२ मा आत्महत्या गरेका थिए । उनको परिवारलाई जानकारी गराइएको झण्डै एक महिनापछि मात्रै उनको शव घरमा ल्याईदैछ । उनी कार्यरत कम्पनीले सबै प्रक्रिया पुर्याई दुताबास कागज पत्र बुझाएता महिनौ …

Read More »

‘हाउ फन्नी’ निर्देशक डोल्माको निधन

काठमाडौ, १७ असार । चलचित्र ‘हाउ फन्नी’ का निर्देशक तथा कलाकार निलु डोल्मा शेर्पाको हृदयघातका कारण निधन भएको छ । आज शनिबार बालुवाटार निवासमा डोल्माको हृदयघात भएको बताइएको छ । निर्देशक डोल्माको पार्थिव शरीरलाई अहिले महाराजगंजस्थित शिक्षण अस्पतालमा राखिएको छ । निर्देशक डोल्माले फिल्म हाउ फन्नीको निर्देशन लगायत केही चलचित्रमा …

Read More »

नारायणगढ-मुग्लिन सडक झण्डै २४ घण्टादेखि अवरुद्ध, यात्रुको बिचल्ली

नारायणगढ-मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सन्चालनमा आएको छैन । शुक्रबार बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो …

Read More »

कांग्रेस दाजुलाई हराए एमाले भाइलेः विजयी जुलुस भने एउटै आँगनमा

गुल्मी– नेपाली काँग्रेसबाट वडाध्यक्षका उमेदवार यमबहादुर खत्रीलाई  एमाले उमेदवार एवं आफ्नै सहोदर भाइ ओभमबहादु खत्री (केसी) ले हराएका छन् । भाई जिसीले ११६१ मत ल्याई विजयी भएका हुन । दाजु जिसीले ९२७ मत ल्याएर भाइसँग पराजय भोगेका हुन् । दाजु जिसीले यस अघि नै रगतको नाता र राजनीति सम्वन्ध फरक …

Read More »

BFIs need not follow consortium practice in deprived sector lending, says NRB

Nepal Rastra Bank (NRB) — the central regulatory and monetary authority — today clarified to the class ‘A’, ‘B’ and ‘C’ financial institutions that the deprived sector credit issued to the micro finance institutions by the banks and financial institutions (BFIs) need not be converted into consortium financing. The half-yearly …

Read More »