Breaking News
Home / Sports

Sports

मेस्सीको जादू चलेन !

गोल मेसिन मेस्सीका आक्रमक प्रहारका वावजुद रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’मा रहेको अर्जेन्टिनाले आइसल्याण्डसँग अंक बाँड्न बाध्य भएको छ । विश्व फुटबलमा डेब्यु गरेको आइसल्याण्डसँग उपाधि दाबेदारका रुपमा हेरिएको अर्जेन्टिनाले १–१ गोलको बराबरी खेलेको छ । कप्तान लियोनल मेस्सीले सुरुआती समयमा केही आक्रामक खेल खेल्ने प्रयास गरेपनि आइसल्याण्डका …

Read More »

क्रिकेट क्रेजी बालकका सपना

एउटा समय थियो बालकहरू घाँटीमा गुलेली बोकेर हिँड्थे। डन्डीबियो खेल्थे। बालिकासँग मिलेर गट्टा पनि खेल्थे। मोजामा थाङ्ना खाँदेर फुटबल खेल्थे। तर, समय बदलिएको छ। गाउँघरमा छिटफुट यस्ता खेल खेलिए पनि सहरमा क्रिकेटको क्रेज बढिरहेकै छ। (गाउँघरमा पनि ब्याटजस्तो देखिने काठको मुंग्रो देखिन थालेको छ।) बालक हुने घरको एउटा कुनामा ब्याट …

Read More »

हङकङमा मगेन्द्र राईलाई टेनिस ट्रफी

हङकङ नेप्लिज टेसिस सोसाइटीद्वारा आयोजित ‘न्यूइयर कप’ को उपाधी नेपालखबरका संवाददाता मगेन्द्र राईले जितेका छन्। आइतबार हङकङको किङ्स पार्कस्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा राईले विकाश गुरुङलाई ६–४ को अन्तरमा हराएर च्याम्पियनशीप ट्रफी उचालेका हुन्। पुराना तथा अनुभवी एक दर्जन खेलाडीलाई ए र बि दुई समूहमा विभाजन गरी राउन्ड …

Read More »

यिनी हुन भारतलाई २ गोल हान्दै धुलो चटाएर नेपाललाई साफ च्याम्पियनसिप जिताउने ‘ दिनेश ‘

काठमाडौं, असोज १२ – बुधबार सम्पन्न भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल, भारत, बंगलादेश र भुटान ४ वटै देशले उपाधीमा दावेदारी पेश गरेका थिए । सबै देशको ६ अंक भएको अवस्थामा नेपालको खेल भारतसँग थियो । उपाधी जित्न बुधबार नेपालले भारतलाई जितेर मात्रै हुने थिएन, बंगलादेश र भुटानको खेलको …

Read More »

खराब इतिहास रच्यो नेपालले, फुटबलमा भूटानसँग पराजित

नेपाली फुटबलको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग पराजित भएको छ । १८ वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भुटानको थिम्पुमा भएको खेलमा नेपाल १–० ले पराजित भएको हो । भारत जस्तो बलियो टीमसँग कडा प्रतिष्पर्धा गर्न सफल नेपाल कमजोर मानिने भुटानको टोलीसँग हारेको हो । नेपाली खेलाडीहरुले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न …

Read More »

अल्ट्रा धाविका मिरा राई फेरि भइन् प्रथम

काठमाडाैं, १ असाेज । अल्ट्रा धाविका मिरा राईले फेरि अर्काे सफल्ता प्राप्त गरेकी छन् । उनले संयुक्त अधिराज्यकाे ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् । १५ घन्टा २७ मिनेट चार सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै उनी महिलातर्फ पहिलो भइन् । आयोजकका अनुसार मिरा समग्रमा छैटौं भएकी थिइन् । पुरुषतर्फ पहिलो …

Read More »

छोरीकै लागि ७ वर्षदेखि चाउचाउ मात्र खाइरहेका छन् यी व्यक्ति, कारण यस्तो छ

चीनको हुबेई क्षेत्रमा हृदय नै छुने खालको एउटा यस्तो घटना सार्वजनिक भएको छ, जो अहिले चर्चाको विषय बनेको छ । वास्तवमा यहाँँको उहानमा एकजना बाबुले आफ्नी छोरीका लागि पछिल्लो सात वर्षसम्म केवल चाउचाउ मात्र खाएर जिन्दगी गुजारिरहेका छन् ।   ४९ वर्षका होउ यनवेइ सडक सफाइ गर्ने मजदुर हुन् । …

Read More »

ताजिकिस्तानसँग घरमै हार्‍यो नेपाल

२०१९ मा युएईमा हुने एएफसी एसियन कपको छनौट चरण अन्तर्गत तेस्रो खेलमा ताजिकिस्तानसँग नेपालले घरेलु मैदानमै पराजय ब्यहोरेको छ ।   सातदोवाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा नेपालले खेलको नतिजा २-१ ले ताजिकिस्तानलाई सुम्पियो । एसियन कप छनौटको यसअघिका दुई खेलमा नेपाल जितबिहीन छ । पहिलो खेलमा फिलिपिन्ससँग मनिलामा पराजय ब्यहोरेको …

Read More »

क्रिकेट खेलाडीले पारिश्रमिक पाउने

काठमाडौं : लामो समय सम्म रोकिएको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक अन्ततः नेपाली खेलाडीले पाउने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले रोकेर राखेको पछिल्लो १६ महिनाको तलब निकासा गरेको हो। क्यान प्रतिबन्धमा परेपछि २७ जना खेलाडीको तलब आईसीसीले रोकेको थियो । यूएईको दुबईमा बिहीबार बसेको आईसीसीको डेभलपमेन्ट कमिटीको बैठकले उक्त …

Read More »

एक घण्टामा २६ सय पटक पुस अप गरेर विश्व कीर्तिमान

मानिसले कुनै कुरा गर्न इच्छा राखेपछि जुनसुकै मूल्य चुकाउन पछि पर्दैन । अझ आफ्नै स्वास्थ्य र तन्दुरुस्तीको मामिलामा किन पछि हट्थ्यो ? अस्ट्रेलियाका एक व्यक्तिलाई पनि यस्तै हुटहुटीले सताउँदा पुसअप गरेरै विश्व कीर्तिमान कायम गरिदिएका छन् ।   ५२ वर्षका कार्टन विलियम्स नामक पुरुषले एक घण्टामा २६ सय ८२ पटक …

Read More »