Home / News

News

२१ बर्षिया युवतीद्वारा आत्महत्या

२१ बर्षिया युवतीद्वारा आत्महत्या : नुवाकोट / नुवाकोटको विदुर नगरपालिका वडा नं ५ को गंगटेमा झुन्डिएर एक युवतीले आत्महत्या गरेकी छिन । आत्महत्या गर्नेमा माझीटारकी २१ वर्षीय विना दमाई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । अहिले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल त्रिशुली लगिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी …

Read More »

टिपरले फेरि लियो ज्यान, मोटरसाइकल चालकको मृत्युपछि टिपर जलाइयो

काठमाडौँः काभ्रेको बनेपा बजारमा टिपरले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। बनेपा बजारको चार दोबाटो नजिकै बा २ ख ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा बा ८३ प ५०७७ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। बनेपा प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा नमोबुद्ध नगरपालिका-४ खनालथोकका ५७ वर्षीय जीतबहादुर तामाङ रहेका …

Read More »

कानुनमन्त्री तामाङले मागे माफी

काठमाडौं– कानुनमन्त्री शेरबहादुर तामाङले केही दिनअघि बोलेको आफ्नो अभिव्यक्तिलाई लिएर आत्मआलोचना गरेका छन् । साउन ४ गते प्राक्सिस इन्टरनेशनल एकेडेमी विद्यालयका एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा उनले बंगलादेशमा चिकित्सा शिक्षामा अध्ययनरत नेपाली विद्यार्थीहरुको बारेमा टिप्पणी गरेका थिए । उक्त अभिव्यक्तिलाई लिएर मन्त्री तामाङको चर्को आलोचना भएपछि आज एक …

Read More »

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्ला– हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। हिल्दुम विद्युत वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेर सीमकोट गाउँपालिका २ ठेहेकी जसी भण्डारीको ज्यान गएको हो। वडाध्यक्ष नर भण्डारीका अनुसार विद्युत बितरण केन्द्रले सीमकोट १ दोजाम गाउँका लागि लिएको लाइनको तार ठेहे गाउँको ग्याग्रु बुकाखोला …

Read More »

पाँच महिनामा ओली सरकारले गरेका मुख्य १६ काम

प्रधानमन्त्री केपी ओली नेतृत्वमा बनेको दुईतिहाइ बहुमतको सरकारले ३ साउनमा पाँच महिना पूरा गरेको छ । सयदिने कार्यकाल पूरा गरेलगत्तै उपलब्धि सार्वजनिक गरेको सरकारले समृद्धिको नारा दिएर महत्वाकांक्षी लक्ष्यसहित पाँच महिनामा केही देखिने काम गरेको छ । बजेटको व्यापक आलोचनाका बाबजुद सरकारले आर्थिक वर्ष र पाँच वर्षमा सम्पादन गरिने कामको …

Read More »

पूर्वी नाकाबाट माइती नेपालले गर्यो १७४ चेलीको उद्धार

५ साउन, झापा । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ । मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० जनालाई सिलगुढी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरेको माइती नेपालको काँकडभिट्टास्थित …

Read More »

मनकारी वडाध्यक्ष : वर्ष दिनको तलब ज्येष्ठ नागरिकलाई

महेन्द्रनगर- भीमदत्त नगरपालिका वडा नम्बर १ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुगिन। अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए। सोही अनुसार …

Read More »

एकै घरका ४ जनाले सेती नदीमा हामफाले

कैलाली। डोटीको आदर्श गाउँपालिकामा एकै घरका ४ जनाले सेती नदीमा हाम फालेको घटना सार्वजनिक भएको छ । आदर्श गाउँपालिका वडा नम्बर ४ बस्ने बमवहादुर बोहराकी श्रीमती, २ छोरा र १ छोरीले सेती नदीमा हाम फालेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नावय उपरीक्षक लालबहादुर धामीले पुष्टि गरे । घटना श्रावण १ …

Read More »

अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउने

रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो । “अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ तर …

Read More »

झापामाको एउटा गाउँमा बिजुली पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

बनियानी, झापा : झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई-४ र शिवसताक्षी-१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका …

Read More »