Home / admin

admin

२१ बर्षिया युवतीद्वारा आत्महत्या

२१ बर्षिया युवतीद्वारा आत्महत्या : नुवाकोट / नुवाकोटको विदुर नगरपालिका वडा नं ५ को गंगटेमा झुन्डिएर एक युवतीले आत्महत्या गरेकी छिन । आत्महत्या गर्नेमा माझीटारकी २१ वर्षीय विना दमाई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । अहिले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल त्रिशुली लगिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी …

Read More »

आजको राशिफल / वि.सं. २०७५ श्रावण १८ गते शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कपरोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ …

Read More »

आजको राशिफल / वि.सं. २०७५ श्रावण १७ गते बिहीबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा …

Read More »

आजको राशिफल / वि.सं. २०७५ श्रावण १५ गते मङ्गलबार

वि.सं. २०७५ श्रावण १५ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जुलाई ३१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त …

Read More »

टिपरले फेरि लियो ज्यान, मोटरसाइकल चालकको मृत्युपछि टिपर जलाइयो

काठमाडौँः काभ्रेको बनेपा बजारमा टिपरले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। बनेपा बजारको चार दोबाटो नजिकै बा २ ख ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा बा ८३ प ५०७७ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। बनेपा प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा नमोबुद्ध नगरपालिका-४ खनालथोकका ५७ वर्षीय जीतबहादुर तामाङ रहेका …

Read More »

आजको राशिफल / वि.सं. २०७५ श्रावण ०७ गते सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति …

Read More »

कानुनमन्त्री तामाङले मागे माफी

काठमाडौं– कानुनमन्त्री शेरबहादुर तामाङले केही दिनअघि बोलेको आफ्नो अभिव्यक्तिलाई लिएर आत्मआलोचना गरेका छन् । साउन ४ गते प्राक्सिस इन्टरनेशनल एकेडेमी विद्यालयका एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा उनले बंगलादेशमा चिकित्सा शिक्षामा अध्ययनरत नेपाली विद्यार्थीहरुको बारेमा टिप्पणी गरेका थिए । उक्त अभिव्यक्तिलाई लिएर मन्त्री तामाङको चर्को आलोचना भएपछि आज एक …

Read More »

आजको राशिफल / वि.सं. २०७५ श्रावण ०६ गते आइतबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष …

Read More »

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्ला– हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। हिल्दुम विद्युत वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेर सीमकोट गाउँपालिका २ ठेहेकी जसी भण्डारीको ज्यान गएको हो। वडाध्यक्ष नर भण्डारीका अनुसार विद्युत बितरण केन्द्रले सीमकोट १ दोजाम गाउँका लागि लिएको लाइनको तार ठेहे गाउँको ग्याग्रु बुकाखोला …

Read More »

पाँच महिनामा ओली सरकारले गरेका मुख्य १६ काम

प्रधानमन्त्री केपी ओली नेतृत्वमा बनेको दुईतिहाइ बहुमतको सरकारले ३ साउनमा पाँच महिना पूरा गरेको छ । सयदिने कार्यकाल पूरा गरेलगत्तै उपलब्धि सार्वजनिक गरेको सरकारले समृद्धिको नारा दिएर महत्वाकांक्षी लक्ष्यसहित पाँच महिनामा केही देखिने काम गरेको छ । बजेटको व्यापक आलोचनाका बाबजुद सरकारले आर्थिक वर्ष र पाँच वर्षमा सम्पादन गरिने कामको …

Read More »