Breaking News

Recent Posts

भारत सँग सीमाना जोडिएका १६ वटा पिलर गाएब (तस्विरहरू सहित)

पाँचथर / नेपाल भारतसँगको सीमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १ सय ३ साना पिलरमध्ये १६ वटा गायब भएको पाइएको छ । सीमामा १ सय ३ साना पिलरमध्ये ८७ वटा मात्र भेटिए । चार वटा पिलर गाडिएको स्थानसमेत फेला परेन । १२ पिलर राखिएको ठाउँ फेला परे पनि सीमास्तम्भ भने नभेटिएको र भेटिएका सबै …

Read More »

हमन्त्री रामबहादुर थापा बादलले दिए निर्देशन कारण यस्तो

२ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारहरुको सूची बनाउन निर्देशन दिएका छ्न । बिभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौं, ललितपुर महानगरपालिका मेयर, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको …

Read More »

मृत्यु जितेर मात्रै यार्साबाट कमाई

त्रिपुराकोट, डोल्पा। यार्सागुम्बा संकलनका लागि जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटन खुला गरिएसँगै सर्वसाधारण धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन्। शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले हिजोबाट जिल्लाका विभिन्न नाकाबाट इजाजतपत्र वितरण गरी यार्सागुम्बा टिप्नका लागि पाटन जान खुल्ला गरेको हो। मध्यवर्ती क्षेत्र भित्रकालाई रु एक हजार, मध्यवर्ती क्षेत्र बाहिर डोल्पा …

Read More »